Advertisement Banner
Advertisement Banner

२७ बुधबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

नेपाललाई किन बिझाएन अपमान

०३ सोमबार , आश्विन २०७९३ बर्ष अगाडि

राष्ट्रपति सी चिनफिङले बुझ्नुपर्ने चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठको ओहदाको प्रमाणपत्र महानिर्देशकले बुझे । नेपाल–चीन सम्बन्धको इतिहासमै चीनले नेपालप्रति गरेको यो निम्नस्तरको व्यवहार हो । नेपालको हुनुसम्मको अपमान हो । तर पनि नेपालले केही बोलेको छैन । राजनीतिक भागबण्डामा राजदूत नियुक्त गरेपछि चीनले दिएको शिक्षा सन्देश बुझ्नुपर्छ, चीनको सन्देहलाई संवोधन गर्नुपर्छ । नेपालले गुम्दै गएको विश्वसनीयता पुनः आर्जन गर्ने प्रयत्न गर्नुपर्छ ।