Advertisement Banner
Advertisement Banner

०२ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

अझै २४ हजार परमाणु बम

२३ सोमबार , श्रावण २०७९४ बर्ष अगाडि

७७ वर्ष भयो । सन् १९४५ अगष्ट ६ मा अमेरिकी बमबर्सक विमानले हिरोसिमाको आकाशबाट ‘लिटिल बोय’ खसाल्यो । निमेषमै हिरोसिमा खण्डहर बन्यो । भौतिक संरचना ध्वस्त भए । हिरोसिमामा दुई लाख मानिसको मृत्यु भयो । तीन दिनपछि अगष्ट ९ तारिखका दिन नागासाकी शहरमा पनि अर्को पारमाणविक बम ‘फ्याट म्यान’ खसालियो । लाखौँको मृत्यु भयो । बाँच्ने रोगी भए ।