Advertisement Banner
Advertisement Banner

०२ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

राजतन्त्र फर्काउने सुनामी खोई ?

२३ सोमबार , श्रावण २०७९२ बर्ष अगाडि

काठमाडौं । राजतन्त्रबारे बहस नै गरिएन, फालियो । हिन्दुधर्म पनि जनसुझाव विपरित फालियो । ॐकार परिवारका ९५ प्रतिशत हिन्दुवादी कता छन्, राजतन्त्र चाहियो भन्ने मौसमी आन्दोलनकारी कता छन् ? जुन प्रकारको जन सुनामीलेले फालियो, त्यही प्रकारको सुनामी ल्याउने ताकत १५ वर्षमा पनि हिन्दुवादी, राजतन्त्रवादीमा देखिएन ।
राजनीतिमा ताकत चाहिने रहेछ । ताकत भएपछि लोकतन्त्र भनेको फर्मान शासनमा परिणत हुनेरहेछ । देशमा जे भइरहेको छ, ताकतवालाको फर्मान लोकतन्त्र भइरहेको छ ।