Advertisement Banner
Advertisement Banner

२५ बुधबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

डेनमार्क पनि तात्यो

०२ शुक्रबार , माघ २०७१११ बर्ष अगाडि

डेनमार्कका राजदूत किस्टर्न जिलानले एमालेका नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेर राजनीतिभित्रको राजनीति जान्ने प्रयास गरेकी छिन्। नेता नेपाल स्रोत भन्छ: उनले संविधान निर्माणमा किन सहमति हुन सकिरहेको छैन? भनेर सोधेकी थिइन्। यसअघि अमेरिकी मन्त्री र राष्ट्रसंघका उपमहासचिव नेपाल आएर फर्किसकेका छन्। एक्कासी विश्व नजरमा नेपाल परेको छ र फेरि रक्तपात हुने हो कि भन्ने उनीहरुको चासो रहेको देखिन्छ। हाम्रो सरकार, हाम्रा नेतालाई केही फरक परेजस्तो छैन।