Welcome to Nepal! अमेरिकी उच्चस्तरीय संसदीय टोलीलाई नेपालमा स्वागत छ।
सिनेटर किर्स्टन जिलीब्रान्डको नेतृत्वमा रहेको एक अमेरिकी उच्चस्तरीय संसदीय टोली नेपाल भ्रमणको लागि काठमाडौं आइपुगेको छ, टोलीमा सिनेटरहरू शेल्डन व्हाइटहाउस, कोरी बुकर, मार्क केली र प्रतिनिधी सभा सदस्य मोन्डेयर जोन्स पनि सामेल हुनुहुन्छ। नेपाल-अमेरिका सम्बन्धको ७५ औं वर्ष मनाउने पूर्वसन्ध्यामा यो उच्चस्तरीय भ्रमण दुई देश बिच रहेको आपसी लोकतान्त्रिक मान्यता, जनस्तरको सम्बन्ध तथा गहिरो कूटनीतिक साझेदारीको प्रमाण हो।
A United States Congressional delegation led by Senator Kirsten Gillibrand has arrived in Nepal and includes Senators Sheldon Whitehouse, Cory Booker, Mark Kelly, and Representative Mondaire Jones. Their visit is a testament that Nepal is an important partner to the United States due to our shared democratic values, people-to-people ties, and 75 years of diplomatic partnership. #USNepal75