ड्रागन पावर ब्रोडकास्टिङ प्रा.लि. । मित्र प्रेमसागर पौडेलको बालुवाटारस्थित कार्यालयमा । प्रेम नेपाललाई प्रेम गर्छन्, म पहिले नेपाली हुँ भनेर गौरव गर्छन् । चीन–नेपाल सम्बन्धका ज्ञातासँगको हरेक भेटमा नेपालको सार्वभौमिकता र स्वाधीनता कसरी मजबुत होला भन्ने विषयमा चिन्तन मनन हुनेगरेको छ । यही हप्ता प्राइम टीभीमा प्रेम सागर पौडेलले दिएको अन्तरवार्ता चित्ताकर्षक छ । ।
यसले गर्छ के ? भनेर मेसेन्जरमा पचासौं प्रश्न आएको छ । मैले बुझेसम्म यस संस्थाले डाँफे टीभी डट कम चलाउँछ । प्रेमसागर पौडेल नेपाल–चीन पारस्परिक सहयोग समाज र यो संस्थाको पनि अध्यक्ष यसले गर्छ के ? भन्ने प्रश्नमा उहाँको हालैको यो अन्तरर्वाता जवाफ हुन् । जनस्तरमा र राष्ट्र राष्ट्रबीचको सम्बन्ध सुधारमा यो संस्थाले रचनात्मक, भावनात्मक भूमिका खेल्ने गरेको छ । यसले गर्छ के ? भन्ने प्रश्नमा उहाँको हालैको यो अन्तरर्वाता जवाफ हुनसक्छ । https://www.youtube.com/watch?v=kVlhC3oV_ao