Advertisement Banner
Advertisement Banner

०४ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

न्यायका लागि गोर्खा

२१ सोमबार , असार २०७८३ बर्ष अगाडि

काठमाडौं । जुआना लुम्ले, यी बेलयाती महिला गोर्खा सेनाको सहयोगी हात हुन् । उनले गोर्खालीको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै भनेकी छिन्– वीर गोर्खाले मेरो बाउलाई लडाईमा नबचाएको भए आज म यो संसारमा हुने थिईन । म मर्दा पनि गोर्खालाई सम्झेर मर्नेछु ।
उनी भन्छिन्– गोर्खासँग बेलायती जनताको आँसु, पसिना र रगतको साईनो छ । यो ऋण बेलायले कहिलै तिर्न सक्तैन । तर त्यही बेलायतमा गोर्खाहरू समानता र न्यायपूर्ण व्यवहारका लागि वर्र्षौंदेखि लडिरहेछन् ।