Advertisement Banner
Advertisement Banner

२४ शुक्रबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

वायुसेवा डुबाउने युवा

१२ सोमबार , आश्विन २०७७५ बर्ष अगाडि

काठमाडौं । मन्त्री योगेश भट्टराई, जो प्रधानमन्त्री ओलीलाई घेराबन्दी गर्ने यति ग्रुपलाई सेल्फ हेण्डलिङको अनुमति दिएर हिमालयन एयरलाइन्सको साखुल्ले पल्टिएका छन् । यसबाट नेपाल एयरलाईन्सलाई ४ अर्व ३८ करोडको घाटा लाग्नेछ र नेपाल एयरलाई खोक्रो पारेर निजीकरण गर्ने मार्ग प्रशस्त हुनजानेछ ।
विज्ञहरुले क्यावात ५५ वर्षे युवामन्त्री भनेर खिसी गरेका छन् । लेख्नेले त श्रीमतीले नसिङ्तिर र श्रीमानले नेपाल एयर डुबाउन व्यस्त छन्, मन्त्री पनि खिया लागे भन्दैछन् ।