रसियन राष्ट्रपति भ्लादिभिर पुटिन आफै अस्पताल अस्पताल निरीक्षण गर्न निक्लियछ्न् । चीनमा राष्ट्रपति सी चिनफिङ जनताको घर घरमै पुगेका छन् । अरु देशमा पनि जनताछेउ पुगेका छन्, राष्ट्राध्यक्ष सरकार प्रमुखहरु । कम्युनिष्ट नेताहरु प्रचण्ड, माधव, नारायणकाजी, झलनाथ खनाल कसैले जनतालाई त्रसित नहुनसम्म भनेनन् । आफै त्रसित भएर लुकेका छन् त ?
समाजवादी नेपाली कांग्रेसका त्रिकुटी शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौला र सभापति हुन्छु भन्ने कोइराला बन्धु पनि अदृश्य छन् त ?
जनताको सहारा को रहेछ त ?
माटोबादी पत्रिका गोरखा एक्सप्रेस साप्ताहिकद्वारा सञ्चालित