Advertisement Banner
Advertisement Banner

०२ सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

मेरा लागि न्याय मरयो

०६ सोमबार , आश्विन २०७६६ बर्ष अगाडि

काठमाडौं । छोराको हत्यारालाई दण्ड होस्, न्याय पाउँ भनेर अनसन बसेका नन्दप्रसादअधिकारीको मृत्यु भएको र उनको शव टिचिङ अस्पतालमा राखेको ५ वषभयो । न्याय नपाएसम्म दाहसंस्कार गर्दिन भन्छिन् । आमा गंगामायाँ अधिकारी अझै न्याय पाइने आशमा छिन् र वीर अस्पतालबाटै पछिल्लो भनाइ छ– मेरा लगि न्याय मरिसक्यो ।
छोराको हत्या भयो, श्रीमान अनसन बस्दाबस्दै बिते । एउटी महिलाको लागि योभन्दा ठूलो पीडा अरु के हुनसक्छ ? अव अन्तर्राष्ट्रिय अदालत जान पाए न्याय पाइन्थ्यो कि भन्ने प्रतिक्षामा रहेकी गंगामायाँ भन्छिन्– अन्तर्राष्ट्रिय अदालतको बिकल्प छैन ।