Advertisement Banner
Advertisement Banner

२८ शनिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

आइएसको अर्को हत्याकाण्ड

०३ आइतबार , फाल्गुण २०७१११ बर्ष अगाडि

आइएसले अमेरिकी २६ वर्षकी महिला क्याला जिन मुलरको हत्या गरेको छ। यो हत्याप्रति अमेरिकी राष्ट्रपति ओवामा क्षुव्ध बनेका छन् र उनले आइएससँग बदला लिने मन बनाएका छन्। ओवामाले यस्तो हत्याप्रति घृणामात्र गर्न सकिन्छ भन्दै विश्वका कुनैपनि नागरिकको लागि यो सहनशील विषय हुनसक्दैन भनेका छन्। मुलर सिरियामा राहत सामग्री वितरण गर्न गएकी थिइन्। सन २०१३ मा आइएसले कब्जा गरेर एल्लोपो शहरकतै लगेको थियो। उनका परिवारजनले हत्या भएको थाहा पाएपछि भगवानले क्षमा नगर्ने बताए ।