Advertisement Banner
Advertisement Banner

०४ बिहिबार, मंसिर २०८३15th October 2026, 7:25:53 am

भारतले बागडोग्रा र रक्सौल रुट माग्यो

०३ बुधबार , मंसिर २०८३१५ घण्टा अगाडि

भारतले बागडोग्रा र रक्सौल रुट माग्यो

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय आकाशको रुटका लागि नेपालले प्रस्ताव गरेपछि भारतले पनि झापापारीको बागडोग्रो एयरपोर्टका लागि नेपाली आकाशको रुट मागेको छ । नेपाल र भारतवीच सहमतिको प्रयास भइरहेको परराष्ट्रस्रोत बताउँछ ।
भारत सकारात्मक भएपछि नेपालले रुक्सौल रुट पछि तय गर्ने र हाललाई भारत र नेपाल दुबैतिर एयर रुटमा सहमति हुने सम्भाबना प्रवल देखिन्छ । पहिलेका सरकारले कमिशन खाएर चीन र कुवेत फण्डको ऋणमा भैरहवा र पोखरा विमानस्थल निर्माण गरे पनि भारतसँग रुट लिन सकेका थिएनन् । जसलेगर्दा ती एयरपोर्ट असरल्ल अवस्थामा छन् ।
भारतले एयररुट दिएपछि लुम्बिनी र पोखरामा पर्यटक बढ्ने पक्का छ ।