Advertisement Banner
Advertisement Banner

३१ बुधबार, भाद्र २०८३11th September 2026, 3:46:59 pm

प्रधानमन्त्री बालेन साह आफै राष्ट्रसंघ जानुपर्छ ।

१७ बुधबार , भाद्र २०८३१४ दिन अगाडि

 प्रधानमन्त्री बालेन साह आफै राष्ट्रसंघ जानुपर्छ ।

सेप्टेम्बर ८ मा राष्ट्रसंघ गुहारौं । भोटेकोशीको महाविपदबारे विश्वलाई थाहा भइसक्यो । हिमाल, हिमाली जनजीवन, पानीको विषयमा विश्वलाई गुहार्न बिर्सनु हुन्न । राष्ट्रसंघको १९५५ देखिको सदस्य नेपालले सेप्टेम्बर ८ मा सुरू हुने ८१औं बैठकमा नेपालले अगुवाई लिएर हिमाली जनजीवन, जलवायु परिवर्तनमा विश्वको ध्यान खिचेर नेपालले भोगेको प्रलयजस्तै महाविपदबारे विश्वलाई गुहार्ने अवसर छ । यसमा नचुकौं ।