Advertisement Banner
Advertisement Banner

१७ आइतबार, जेठ २०८३16th May 2026, 4:05:57 pm

चिनियाँ नयाँ राजदूतमा मामोनिङ

२२ मंगलबार , पौष २०८२५ महिना अगाडि

चिनियाँ नयाँ राजदूतमा मामोनिङ

चीनले नेपालका लागि राजदूतमा झाङ मामोनिङलाई नियुक्त गरेको छ । विदेश मन्त्रालयको एसिया विभागमा उप–महानिर्देशकका रूपमा कार्यरत थिए ।
फिर्ता डाकिएका राजदूत चेन सोङलाई एकतह बढुवा गर्दै अझ महत्वपूर्ण विभागमा जिम्मेवारी दिइएको छ । मामोनिङ् दक्षिण एसियाविज्ञ हुन् र उनी सैनिक रणनीतिकार पनि मानिन्छन् । राष्ट्रपति सीका विश्वासपात्र मध्येका मानिने मामोनिङलाई नेपालका लागि राजदूत खटाइनुमा चीनले आफ्नो सुरक्षा चासोलाई झन बढी महत्व दिएको देखिन्छ ।