Advertisement Banner
Advertisement Banner

१९ बिहिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

रुस नेपाल सम्बन्धमा नयाँ आयाम

१८ बुधबार , भाद्र २०८२एक दिन अगाडि

रुस नेपाल सम्बन्धमा नयाँ आयाम

चीनले आयोजना गरेको एससीटी शिखर सम्मेलन नेपाल–रुसवीचको सम्बन्ध नविकरणको अवसर बनेको छ । प्रधानमन्त्री केपी ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनवीच ४५ मिनेट सामुहिक र वान टु वान २५ मिनेटको वार्ताले सम्बनधमा सुमधुरता आएको विश्वास गरिएको छ ।
यही अवसरमा नेपालका प्रमले रुस र नेपालवीच सिधा हवाई उडानको प्रस्ताव गरेका छन् । सिधा हवाई उडान भए सम्बन्ध अझ मजबुत हुने, विद्यार्थीले सुविधा पाउने, व्यापार बढाउन सकिने देखिएको छ। नेपालले रुससँग छात्रबृत्तिको संख्या बढाइदिन पनि आग्रह गरेको छ ।