Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

भारतीय मिश्री गुलियो कि तीतो ?

०४ बुधबार , भाद्र २०८२६ महिना अगाडि

भारतीय मिश्री गुलियो कि तीतो ?

भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपालका प्रम ओलीलाई भारत भ्रमणको निम्तो दिए । निम्तो दिंदै भएको भेटवार्तामा सचिवले नेपालका प्रधानमन्त्रीलाई उपरखुट्टी लगाएको पोज दिनु कूटनीतिक अर्थमा अपमान गरेकै हो, तैपनि प्रम ओलीले मर्यादा भुलेनन् ।
लामो पर्खाई र पटक पटकको अनुरोधपछि भ्रमणको निम्तो त आयो तर निम्तो आउने तरिका सम्मानित देखिएन ।
कूटनीतिक र राजनीतिक बृत्तमा चर्चा छ– मिश्री गुलियो हुनुपर्ने हो, पहिलो गाँसमै तीतो स्वाद पो आयो ।