Advertisement Banner
Advertisement Banner

३० शनिबार, जेठ २०८३1st June 2026, 10:58:34 pm

चीनले गोर्खा नाका खोल्यो

०८ बुधबार , श्रावण २०८२एक बर्ष अगाडि

चीनले गोर्खा नाका खोल्यो

चीनले गोरखाका दुवै चिनियाँ नाका चुमनुव्री गाउँपालिका–१ सामागाउँको रुइला जुलाई ५ मा र वडा ७ छेकम्पारस्थित ङुइला नाका जुलाई १ देखि खोलेको छ । रुइला नाका एक महिना र ङुइला नाका तीन महिनाका लागि खुला भएसँगै स्थानीय बासिन्दाका लागि आवतजावत, बन्दव्यापारमा सहज भएको छ ।
यसैवीच चीनका राजदूत चेन सोङले तातोपानी नाकामा बेलिब्रिजको काम भइरहेको र केही दिनमै आवतजावत हुनसक्ने जानकारी दिएका छन् । ल्हेन्देको हिमताल फुटेर मितेरी पुल बगाउँदा नेपाली व्यापारकिा अर्वौंका सामान बगाएर सम्पर्कबिहीन अवस्था रहेको छ । नेपालले पनि पुननिर्माण सुरु गरेको छ ।