Advertisement Banner
Advertisement Banner

१९ मंगलबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

भारतीय विदेशमन्त्री खतरा बन्दै

१० मंगलबार , असार २०८२४ महिना अगाडि

भारतीय विदेशमन्त्री खतरा बन्दै

भारतका विदेशमन्त्री एस जय शंकरले नेपाली राजनीतिमा भारत तानिने गरेको छ । नेपालले सधैं राम्रो र सहज सम्बन्धको अपेक्षा गर्नु नहुने बताएर नेपाललाई झस्काएका छन् । सरकार परिवर्तन भएपनि सम्बन्ध राम्रो रहन्छ भनेर उनले नेपालमा सत्ता परिवर्तनको संकेत गरेका छन् । कालापानी लिपुलेक, लिम्पियाधुराको नेपाली भूभाग भारतको दावी गर्ने यिनै एस जयशंकर हुन् ।
नेपालको सत्ता परिवर्तनमा भारतले वास्ता गर्दैन भन्दै उनले छिमेक सम्बन्ध राम्रो गर्ने भारतको मनसाय पनि व्यक्त गरे । भारतले होस नगुमाउने पनि बताए ।