Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

एसपीपीमा सहमति हुने आशंका !!

२७ मंगलबार , कार्तिक २०८१२ बर्ष अगाडि

एसपीपीमा सहमति हुने आशंका !!

अमेरिकी दूतावासले भनेको छ– अमेरिकी दूतावास काठमाडौँ अमेरिकी सेनाका तीन–तारे लेफ्टिनेन्ट जनरल तथा इन्डो–प्यासिफिक कमाण्डका उपकमाण्डर जशुआ एम. रडलाई नेपालमा स्वागत गर्दछ । लेफ्टिनेन्ट जनरल रडले यस हप्ता २४९औँ ग्।क्। ःबचष्लभ ऋयचउक द्यबिि कार्यक्रममा अतिथिको रूपमा भाग लिनुहुनेछ र आफ्नो भ्रमणको क्रममा नेपाल सरकारका अधिकारीहरू र नेपाली सेनासँग भेट गर्नुहुनेछ । तर एमसीसी विरोधका नाममा समर्थन गर्नेहरू राजनीति स्वार्थका लागि प्रम केपी ओली एसपीपीमा सही गर्ने भनिरहेका छन् ।
नेपाल अमेरिका सम्बन्ध सुमधुर छ, यो सम्बन्ध धमिल्याउने कि सही मार्गमा लैजाने ?
प्रतिपक्षी माओवादी अध्यक्ष प्रचण्डले प्रम ओलीमाथि पहिले नै सहमति गरेकाले अब सम्झौता गर्छन् भन्ने आरोप लगाइरहेका छन् । प्रम ओली कुनै सम्झौता हुँदैन भनिरहेका छन् ।