Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कात्तिक ३ गते अर्का चिनियाँ नेता आउँदै

२३ बुधबार , आश्विन २०८११४ दिन अगाडि

कात्तिक ३ गते अर्का चिनियाँ नेता आउँदै

चिकपाका छिङहाइ प्रान्तका सचिव जो शक्तिशाली मानिन्छन्, चीनले कात्तिक ३ गते उनलाई नेपाल पठाउँदैछ ।  लामो समय पार्टी जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका छिङले महत्वपूर्ण जिम्मेवारकिा साथ नेपाल आउने स्रोतको दावी छ । यो वर्ष चीन स्थापनाको ७५औं वर्ष उत्सव पनि हो । नेपालमा पश्चिमा र भारतको प्रभाव बढ्द्रै गएको र नेपाल चीन सम्बन्धमा थप चलायमान बनाउनका लागि चिनियाँ नेता नेपाल आउन लागेका हुन् । मुख्य कुरो बीआरआई कार्यान्वयन गर्न नेपाललाई कूटनीतिक दबाब दिनु यो भ्रमणमो उद्देश्य मानिएको छ ।