Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

राष्ट्रपति को बन्ला ?

१९ बुधबार , भाद्र २०८१३ महिना अगाडि

राष्ट्रपति को बन्ला ?

नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपति चुनाव कसले जित्ला ? यतिबेला विश्व चासो यही विषय हो । ७८ वर्षका डोनाल्ड ट्रम्प र ५९ वर्षकी कमला ह्यारिसवीच अमेरिकी राष्ट्रपतिको चुनावमा काँटोका टक्करजस्तै प्रतिस्पर्धा हुनगइरहेको छ । 
विश्वशक्ति अमेरिकाको यो चुनावमा रूस, चीनजस्ताको प्रभाव पर्ने नै छ, भारतका धेरै मतदाताको पनि प्रभाव देखिने छ । अमेरिका अन्य कारणले भन्दा पनि नीतिका कारणले चुनावको जितहार हुने मुलुक भएकाले कसले जिते कस्तो नीति लागू होला ? यो उत्सुकता बढेको छ ।