![राजनीतिक संस्कार](/_next/image?url=https%3A%2F%2Fwww.nepaltoday.com.np%2Fbackend%2Fuploads%2FFrame_28_45_0a98e0b4f6.jpg&w=3840&q=75)
भारतमा राष्ट्रपति द्रौपदी मुर्मुले भाजपाका बरिष्ठ नेता लालकृष्ण आडवाणीलाई उनको निवासमै पुगेर भारत रत्नबाट बिभुषित गरेकी छिन् ।
भारतीय राष्ट्रपतिले देखाएको यो राजनीतिक संस्कारबाट पदले ठूलो कोही हुदैन, व्यवहारले सम्मान आर्जन गर्ने हो भन्ने नजिर स्थापित गरेको छ । राष्ट्रपति मुर्मुको विश्वभरि नै प्रशंसा भइरहेको छ । आफ्नो उच्च हैसियत आफैंले बनाउने हो, त्यसपछि राजनेताको छवि बन्छ भन्ने यो उदाहरण नेपालले सिक्ने कहिले ?
भारतीय प्रम नरेन्द्र मोदी आडवाणीका सामु नतमस्तक छन्, राष्ट्रपति झुकेकी छिन् । नेपालमा त नेताहरू अपराधी समूहसँग पो झुकेको देखिन्छ ।