काठमाडौंमा गत विहीवारबाट सुरु भएको 'चेम्वर्स एक्स्पो २०७२'को उद्धाटन गर्दै अर्थमन्त्री विष्णु पौडेलका साथमा नेपालका लागि दक्षिण कोरियाली राजदूत चोई योङ्ग जिन (बायाा) र चेम्वर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ (पछाडी बीचमा)। विभिन्न सामानका २ सय ५० स्टल रहेको एक्स्पोले नेपाली समाजमा राम्रो प्रभाव पारेको देखियो। दक्षिण कोरिया नेपालको भरपर्दो मित्र र सहयोगी राष्ट्र हो।