Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

दोस्रो भिडन्तमा कसले जित्ला ?

०१ बिहिबार , चैत्र २०८०४ महिना अगाडि

दोस्रो भिडन्तमा कसले जित्ला ?

३० फागुन । अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपतको निर्वाचन हुँदैछ । डेमोक्र्याटबाट वर्तमान राष्ट्रपति जो बाइडेन र रिपब्लिकनबाट डोनाल्ड ट्रम्पको भिडन्त निश्चित भएको छ । अहिले देखि नै कसले जित्ला ? अनुमान सूरु भइसकेको छ ।
पार्टीभित्रको निर्वाचनको सीमा दुबै उमेदवारले पार गरेका छन् । अमेरिकी समाचारहरुमा देखिन्छ, यी दुबै उमेदवारवीच काँटेका टक्कर हुनेवाला छ । दुबै उमेदवारले रणनीति बनाउन थालेका छन् ।
वर्तमान राष्ट्रपतिमाथि शारीरिक अस्वस्थताको आरोप लगाइए पनि उनी स्वस्थ रहेको पुष्टि भइसकेको छ । यी दुबै उमेदवार एकदोस्राका लागि चुनौति बनेका छन् ।
वर्तमान राष्ट्रपपति बाइडेनले ट्रम्पको निकै चुनौती भए पनि दल र मुलुकले विश्वास गरेकोमा आभार जनाएका छन् ।
ट्रम्पले निर्वाचनमा वाइडेनलाई हराउने योजनामा रहेको बताइसकेका छन् । २०२० को निर्वाचनमा हार खाएका ट्रम्पले जित्लान् त ? विश्वभरि उत्सुृकता बढेको छ ।