Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

श्रीलंकाका राजदूतसँग सार्कको चर्चा

१० बुधबार , माघ २०८०६ महिना अगाडि

श्रीलंकाका राजदूतसँग सार्कको चर्चा

काठमाडौं । सार्क अध्यक्ष नेपाल मौन बसेको समयमा पाकिस्तानका लागि श्रीलंकाका राजदूत र पाकिस्तानवीच सार्कका विषयमा समेत चर्चा भएको छ । अब्रार हासिमीले यस विषयमा आफ्नो ट्वीटरमा लेख्नुभएको छ–
पीएएफ एकेडेमी रिसलापुरका स्नातक श्रीलंकाका राजदूत एयर चिफ मार्शल एक के पाथिराना (सेवा निवृत्त), आज ग्रहण गर्न पाउँदा खुशी लागेको छ । हामीले उत्कृष्ट द्वीपक्षीय सम्बन्धलाई अगाडि बढाउने, त्रीपक्षीय सम्बन्धलाई समन्वय गर्ने र सार्कमा ती कुराहरु समाधान गरेका छौं ।

Abrar H Hashmi @abrarhashmi88
Pleased to receive today Air Chief Marshal SK Pathirana (Retd), Ambassador of #SriLanka, a graduate of PAF Academy Rislapur. We resolved furthering excellent bilateral relations, coordinate 3-way relations and that in the SAARC. 
@PakinNepal @ForeignOfficePk @MFASriLanka