Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

पाकिस्तानी राजदुत हाशमी र परराष्ट्र सचिव लम्साल विच भेटवार्ता

२७ शुक्रबार , पौष २०८०६ महिना अगाडि

पाकिस्तानी राजदुत हाशमी र परराष्ट्र सचिव लम्साल विच भेटवार्ता

काठमाडौं –  नेपालका लागी पाकिस्तानी राजदुत हाशमी र परराष्ट्र सचिव लम्साल विच भेटवार्ता भएको छ । नेपाल र पाकिस्तानवीच विवादरहित सम्बन्ध रहदै आएको छ । नेपालको शिक्षा, स्वास्थ्यक्षेत्रमा पाकिस्तान प्रशंसनीय सहयोगी मुलुक हो ।
सम्बन्ध अझ सुमधुर बनाउने सन्दर्भमा नेपालका लागी पाकिस्तानका राजदुत अबरार एच हाशमीले परराष्ट्र सचिव सेवा लम्सालसँग भेट गरेका छन । राजदुत हाशमीले सचिव लम्साललाई कार्यभार सम्हालेकोमा बधाई दिए । भेटका अवसरमा द्विपक्षीय सम्बन्धको सम्पूर्ण पक्षमा छलफल भएको थियो ।

भेटमा दुई पक्षिय संयन्त्रलाई पुनर्जीवित गर्ने, शिक्षामा सहयोग, व्यापार, यात्रा, जलवायु परिवर्तन र सार्क आदि विषयमा छलफल भएको थियो ।

महामहिम राजदूत सामाजिक सञ्जालमा लेख्छन्– 

Abrar H Hashmi @abrarhashmi88

What a pleasure meeting new foreign secretary of Nepal Amb

@sewa_lamsal

. Congratulated her on assuming office & delivered a letter from FS

@syrusqazi

, Discussed whole gambit of bilateral relations: reviving mechanisms, coop in edu, trade, travel, climate change & SAARC etc.