Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेपालका लागि गीताज्ञानजस्तो

०४ बुधबार , पौष २०८०एक बर्ष अगाडि

नेपालका लागि गीताज्ञानजस्तो

सन १९७१ मा अमेरिकी नागरिक लियो रोजले लेखेको यो पुस्तक नेपालका लागि गीताज्ञानभन्दा कम छेन । तर नेपाली राजनीतिज्ञ र कूटनीतिज्ञहरूले कहिले मनन गरेनन् । नेपाल के हो, विश्वले बुझ्यो, नेपालले बुझेन ।
पुस्तक नेपालका लागि सधैं सान्दर्भिक छ । भूराजनीतिको भूमरीमा परिसकेको नेपाल अर्थात् ‘अस्तित्वको रणनीति’ लाई सर्वोपरि महत्व दिनुपर्ने स्थिति छ, यसकारण देश–काल–परिस्थिति अनुरूप सोच्नु अति आवश्यक हुन्छ । पहिले अस्तित्व अनि प्रणाली, पद्धति, परिपाटीका विषय हुनुपर्छ ।