Advertisement Banner
Advertisement Banner

३१ बुधबार, भाद्र २०८३11th September 2026, 3:46:59 pm

Image

इन्द्रकुमार श्रेष्ठ

२९ सोमबार , श्रावण २०८०३ बर्ष अगाडि

जहाँ हान्नलाई धनुवाण हुन्छ
निशाना त्यो नौलो प्रमाण हुन्छ
जहाँ एउटै गुण त्यहाँ हुन्न केही
जहाँ गुण बेग्लै निर्माण हुन्छ ।