कोही मेरो पनि त छ मित्र खास लाग्ने
फुल्छ सिउँदोभरि रातै हरियो झाँङ्गिदै गलामा
मुटु मेरो धड्कन उसैको आभास लाग्ने ।
उमा ओडारी
२८ आइतबार , श्रावण २०८०|एक बर्ष अगाडि
कोही मेरो पनि त छ मित्र खास लाग्ने
फुल्छ सिउँदोभरि रातै हरियो झाँङ्गिदै गलामा
मुटु मेरो धड्कन उसैको आभास लाग्ने ।