Advertisement Banner
Advertisement Banner

१८ बुधबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

Image

गुरुदत्त ज्ञवाली

२८ आइतबार , श्रावण २०८०२ बर्ष अगाडि

यसले उसलाई सराप्दा ठिक्क छ
उसले यसलाई सराप्दा दिक्क छ
कुर्लुम्मै देश खानेहरूको चाला यो
आफ्नै अवस्था खस्केर घिक्क छ ।