Advertisement Banner
Advertisement Banner

११ बिहिबार, आश्विन २०८०7th August 2023, 2:55:59 pm

Image

लीला दाहाल

२७ शनिबार , श्रावण २०८०२ महिना अगाडि

प्रेम र अहिंसाबाट नै मानवताको विकास हुन्छ
प्रत्येक जीवजन्तु प्राणीमा भगवानको बास हुन्छ
एउटै मन एउटै आत्मा बाँच्ने रहर पनि उस्तै
तर पनि जीवजन्तु स्वाद कै लागि गास हुन्छ ।