Advertisement Banner
Advertisement Banner

१३ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

Image

विकाश कठेत समर्पण

२७ शनिबार , श्रावण २०८०३ बर्ष अगाडि

न घर घर जस्तो लाग्छ
न सहर सहर जस्तो लाग्छ
हिजो हरियाली लाग्ने सबै ठाउँ
आमा तिमी बिना बगर जस्तो लाग्छ