Advertisement Banner
Advertisement Banner

३१ बुधबार, भाद्र २०८३11th September 2026, 3:46:59 pm

Image

b muns

२४ बुधबार , श्रावण २०८०३ बर्ष अगाडि

ध्वनी यन्त्र बारम्बार उठाएँ घण्टी बजेन
उनको नम्बरमा कल लगाएँ घण्टी बजेन
चोट केही दिएकी होइन मैले फेरि पनि
ढोका हतौडा ठटाएँ घण्टी बजेन ।