Advertisement Banner
Advertisement Banner

०९ बुधबार, फाल्गुण २०८०11th December 2023, 11:01:09 am

Image

usha kc

२४ बुधबार , श्रावण २०८०६ महिना अगाडि

निन्द्रा आउँदैन रात ढल्दैछ म के गरूँ ?
आगो बल्दैन जीवन जल्दैछ म के गरूँ ?
तप्प तप्प चुहिने कर्कलाको पानीजस्तै
सम्झनाको ऐठनले छल्दैछ म के गरूँ ?