Advertisement Banner
Advertisement Banner

३१ बुधबार, भाद्र २०८३11th September 2026, 3:46:59 pm

Image

गंगा दाहाल

२४ बुधबार , श्रावण २०८०३ बर्ष अगाडि

जो जस्तो छ बरै त्यसैमा रमाउन देउ
चड्न खोज्दैछ कोहि हात समाउन देउ
के लानु छ र कहाँ नतान खुट्टा कसैका 
कमाउछ भने उ इतिहास कमाउन देउ ।