Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

Image

गीता श्री शर्मा

२४ बुधबार , श्रावण २०८०३ बर्ष अगाडि

मेहन्दी, चुरा, टीका, पोते साउनमा मात्र लाईँदैन 
देखासिकी गरेर कहिले मठ मन्दिर तिर धाइँदैन,
व्रत, पाठ, पूजा र श्रद्धामा मन चोखो राख्छु हजुर 
थाहा छ अर्काको नक्कल गरेर केही पनि पाइँदैन
        – गीताश्री शर्मा