Advertisement Banner
Advertisement Banner

२१ मंगलबार, जेठ २०८२30th May 2025, 11:39:34 am

Image

प्रेम कटुवाल

१२ शुक्रबार , श्रावण २०८०२ बर्ष अगाडि

पिडामा छु बेदनाको हुरी बोकी आए हुन्छ
भाला तरवार र  खुकुरी बोकी आए हुन्छ
बास बस्न मुटु दिँए, आगो झोसी गयौ अब,
थापिदिन्छु गलो रेट्न छुरी बोकी आए हुन्छ ।