Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, जेठ २०८३1st June 2026, 10:58:34 pm

Image

लक्ष्मी मुडवरी पण्डित

१२ शुक्रबार , श्रावण २०८०३ बर्ष अगाडि

दायाँ हेर्छु बायाँ हेर्छु अक्क न बक्क पर्छु
कोही कोही मानवहरू देखेर म छक्क पर्छु
यही धूपताप, सुशीतल जल अनि इन्द्रेनी छ
भन्दै यस्तै रहेछ जिन्दगी भनेर म मख्ख पर्छु

– लक्ष्मी मुडवरी पण्डित