Advertisement Banner
Advertisement Banner

३१ बुधबार, भाद्र २०८३11th September 2026, 3:46:59 pm

Image

निता गुरूंग

२३ शनिबार , असार २०८०३ बर्ष अगाडि

भन्ने मानिदिए कति बेस हुन्थ्यो 

मनले जानिदिए कति बेस हुन्थ्यो 

हुन्थ्यो बेस मनसित मन मिल्ने भए, 

आफ्नो ठानिदिए कति बेस हुन्थ्यो ।