Advertisement Banner
Advertisement Banner

३१ बुधबार, भाद्र २०८३11th September 2026, 3:46:59 pm

Image

मञ्जिला अनिल

२३ शनिबार , असार २०८०३ बर्ष अगाडि

रुमानी बर्षातमा सँगै हिडौं न 

मायाँको भेलमा निथ्रुक्क भिजौं न

 एउटै छातामुनि ओतिँदै रमाउँदै 

रुझ्दै रुझाउँदै चुर्लुम्म डुबौने ।