Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, जेठ २०८३1st June 2026, 10:58:34 pm

मञ्जु किरण

२३ शनिबार , असार २०८०३ बर्ष अगाडि

इमानन्दार मान्छेको सबै कुरा चल्छ

 काम गर्ने मान्छे कै हातखुट्टा गल्छ

 हातमा घाउ भो चित्त नदुखाउ राजा 

नाम र दाम त मेहनत कै बोटमा फल्छ