Advertisement Banner
Advertisement Banner

०७ शुक्रबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

Image

अम्बिका अधिकारी

२३ शनिबार , असार २०८०एक बर्ष अगाडि

कुरा गर्दा सर्वस्व जाला जस्तो भए पनि 

पराईले सर्लक्कै खाला जस्तो भए पनि 

सहयोग बिना त जीवन चल्न कठिन हुन्छ

 मिलेरै बस्नुपर्छ अरुको चाला जस्तो भए पनि