Advertisement Banner
Advertisement Banner

३१ बुधबार, भाद्र २०८३11th September 2026, 3:46:59 pm

Image

सीता ढुङ्गाना काफ्ले

२३ शनिबार , असार २०८०३ बर्ष अगाडि

मेरै कालीको चिसो पानी पिउन मन छ 

दशकौं पहिले हराएका घरा सिउन मन छ 

लिपुलेक, कालापानी कैयन मेरा अङ्ग 

यही मेरो अँगालोमा सँगालेर जिउन मन छ ।