चोट निको होलान् भन्ने सोचहरू सुक्ने भएँ
तर थाह नदिई ती मुटुको मर्मसम्म पुग्ने भएँ
ए हजुर! सत्य रहेछन् मेरा हत्केलाका रेखाहरू
जुन पाउने प्रयास गर्दा धर्तिमै झुक्ने भएँ ।
– कृष्णबहादुर थापा

२३ आइतबार , कार्तिक २०८३|२ घण्टा अगाडि