देशैबेची विदेशीबैंकमा, पैसाको झोला लुकाउनेलाई
जफत भएको सुनको किलो तोला लुकाउनेलाई
बेइज्जतीहरू भनौं भने, अपमान होला बेइज्जतको
कुन सुहाउँछ गाली, बग्ने खोला लुकाउनेलाई !

प्रभा पोखरेल
२३ आइतबार , कार्तिक २०८३|२ घण्टा अगाडि