मैले माफी मागें र त तिम्रो जित देखियो
मेरो हार र हन्डरमा तिम्रो हित देखियो
देख्दा जस्तो कहाँ हुँदो रहेछ र मन यहा
ठाउँ हेर्दै बल्छी हान्ने छेपारे रित देखियो ।
– विमला कार्की

२३ आइतबार , कार्तिक २०८३|२ घण्टा अगाडि
मैले माफी मागें र त तिम्रो जित देखियो
मेरो हार र हन्डरमा तिम्रो हित देखियो
देख्दा जस्तो कहाँ हुँदो रहेछ र मन यहा
ठाउँ हेर्दै बल्छी हान्ने छेपारे रित देखियो ।
– विमला कार्की