Advertisement Banner
Advertisement Banner

१८ मंगलबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

२७ मंगलबार , आश्विन २०८३२१ दिन अगाडि

चन्द्र सूर्य झण्डा बोकी बाँच्न पाए हुन्छ
मेची–काली पखेरामा नाच्न पाए हुन्छ
देशभरका जनताको यहीँ हो एउटै माग
नेपाली भई जीवनभर हाँस्न पाए हुन्छ ।

    – युवराज शर्मा