Advertisement Banner
Advertisement Banner

०८ सोमबार, मंसिर २०८३23rd November 2026, 12:23:53 am

Image

गंगा दाहाल

२७ मंगलबार , आश्विन २०८३एक महिना अगाडि

सरस बोली ब्यवहारले मरेकोछु तिमीसँग
नहेरी हुन्न मलाई बानी परेकोछु तिमीसँग 
मन, तिमिलाई पनि संझना हुनु पर्नेनी हैन 
कैयौं पटक म ओराली झरेकोछु तिमीसँग ।