माया साँचो अनि पवित्र थियो बुझ्नेले बुझेन
हृदय चोइट्यायो आँसु दियो बुझ्नेले बुझेन
न बिर्सन सकें न मेटाउनै पापी मायाको दाग
यही चोखो मायाको हुर्मत लियो बुझ्नेले बुझेन ।

दुर्गा किरण तिवारी
२७ मंगलबार , आश्विन २०८३|१२ घण्टा अगाडि
माया साँचो अनि पवित्र थियो बुझ्नेले बुझेन
हृदय चोइट्यायो आँसु दियो बुझ्नेले बुझेन
न बिर्सन सकें न मेटाउनै पापी मायाको दाग
यही चोखो मायाको हुर्मत लियो बुझ्नेले बुझेन ।