Advertisement Banner
Advertisement Banner

२७ मंगलबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

२७ मंगलबार , आश्विन २०८३१२ घण्टा अगाडि

जनतालाई अलि जतन गरेर पाले पो जितिन्छ
धेरै दिन अँघिबाट पाइला ३ चाले पो जितिन्छ
हुँदैन है हतारमा फेसबुकमा पोस्ट गरेर मात्रै !
मतदाताले चिनेर गोप्य मत हाले पो जितिन्छ ।

    – शंकर ज्ञवाली